काठमाडौं । लामो समय विश्राममा रहेको इंग्लिस प्रिमियर लिग फुटबल सोमबारबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डे सँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् । साझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरु हुने तालिका छन् ।…