बंगलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट

काठमाडौं । बंगलादेश र नेदरल्यान्ड्स आईसीसी महिला टी– २० विश्वकपका लागि छनोट भएका छन् । काठमाडौंमा जारी ग्लोबल छनोटअन्तर्गत बुधबार सम्पन्न सुपर सिक्सको खेलमा जित निकाल्दै दुवै टोलीले इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् । मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको…