काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदैछ । पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियागिताको उद्घाटन खेलमा आज साबिक विजेता कर्णाली यश्विस र घरेलु टोली पोखरा निन्जाज खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरू हुनेछ । यस्तै आजनै दिउँसो ४ बजे ललितपुर क्विन्स र मधेश युनाइटेड पनि खेल्दैछन्…