काठमाडौं । सुमित बर्माको अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएका हाे । पोखराको इनिङ्समा सुमित वर्माले सर्वाधिक ५० रनकाे अर्धशतकीय इनिङ खेले । उनले मात्र २९ बलको…