प्रथम महिला फुटसलको उपाधि एक्स-गोर्खा कास्कीको पोल्टामा

लमजुङ । लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको  उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ ।   फाइनल खेलमा  मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स-गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार  पुरस्कार जितेको छ ।  प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना…