काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप…