काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टस एकेडेमीले ओलम्पियनहरुलाई सम्मान गरेको छ । टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने खेलाडी तथा खेल पत्रकारहरुलाई एकेडेमीले सम्मान गरेको हो । कार्यक्रममा टोकियो ओलम्पिक २०२० मा सहभागि खेलाडीहरुलाई स्पोर्टस एकेडेमीका संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट, सल्लाहकार कुल आचार्य लगाएतले सम्मान गरेका थिए । सो अबसरमा टोकियो…