अमेरिका । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्ने भएको छ । अमेरिकाको पियरल्याडस्थित मोसा क्रिकेट रङ्गशालामा हुने नेपाल र ओमानबीचको खेल साँझ सवा ९ बजेबाट सुरु हुनेछ । लिग टु मा नेपाल १४ खेलमा १३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने ओमान ३५ खेलमा ४४…