काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल)सँग गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको ‘ए’ डिभिजन क्लबका असन्तुष्ट चार क्लब र एन्फा पदाधिकारीको बैठकले नेपाल स्पोर्टस् इभेन्टस् एण्ड म्यानेजमेन्ट कम्पनीबीच प्रतियोगिता गर्न भएको सम्झौता रद्द गर्न कार्यसमितिको आगामी बैठकमा सिफारिस गर्ने निर्णय गरेको हो । ‘क्लबसँगको बैठकले अघिल्लो…