ईपीएल लगायत फ्रेन्चाइज लिग अब क्षेत्रीय संरचनामा गर्नुपर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ । क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे । क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्‍याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ । ‘नेपालमा हालसम्म…