काठमाडौं । लगातार दोस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेकाे महिला साफ च्याम्पियनसिप-२०२२ को लागि यतिबेला नेपाली टिम प्रशिक्षणमा व्यस्त छ । उपाधि जित्ने जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गरेकाे छ । उनै थापा अहिले ५८ महिला खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षण गराइरहेका छन् । प्रशिक्षणमा सहभागी ५८ खेलाडीलाई थापाले अन्तिम २३ मा…