नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दै

काठमाडौं । भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दैछ । खेल देहरादुनको आयुस क्रिकेट एकेडेमीमा हुनेछ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली अस्ति भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६…