काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले न्युक्यासललाई हराएको छ । गएराति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले घरेलु टोली न्युक्यासललाई ३–२ गोलको अन्तरले हरायो । लिभरपुलको जीतमा रायन ग्रेभेनबर्च, ह्युगो एकिटिके र रियो न्गुमोहाले १/१ गोल गरे । न्युक्यासलका ब्रुनो गुइमाराइस र विलियम ओसुलाले १/१ गोल फर्काए । ईपीएलमा लिभरपुलको यो लगातार दोस्रो…