फ्रेन्च लिग: पीएसजीको लगातार तेस्रो जित

पेरिस । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित हात पारेको छ । स्टार फरवार्डद्वय नेयमार र लियोनेल मेस्सीबिनै पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै लिग वानमा लगातार तेस्रो सफलता हात पारेको हो । यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो । ब्रेस्टमा गएराति भएको खेलमा…