८ र १९ चैतमा राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

काठमाडाैं । नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी १८ र १९ चैतमा आयोजना गर्न लागिएको हो । नेपाली खेल जगतमा छुट्टै पहिचान बनाउने उद्देश्य राखेर २०७४ सालमा स्थापना भएको नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार नेपाल क्योकूशिन बुदो…