लन्डन ।च्याम्पियन्स लिगमा दुवै इग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुललाई सफलता मिलेको छ । बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ भने दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा पुगेको छ । समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४…