काठमाडौं । युरो कप विजेता इटालीले आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार राति भएको खेलमा बुल्गेरियासँग अंक बाँडदै इटालीले आफ्नो पराजित यात्रा ३५ पुर्याएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि इटाली १(१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँडन बाध्य भएको थियो । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटको समूह ुसीु को खेलमा इटालीले…