एशिया कप टी–२० क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई हरायो

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । जितसँगै श्रीलंका सुपर ४ मा पुगेको छ । अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर कुशल मेन्डिसले ७४ तथा कामिन्दु मेन्डिस २६ रन जोडे । अफगानिस्तानका नुर अहमद, मोहम्मद…