नेपाल ‘ए’ले जित्यो आसामसँगको टी-२० शृंखला

काठमाडौं । भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपाल ‘ए’ टिमले जितेको छ । भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो । अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन…