राष्ट्रिय फुटबल खेलाडीहरुले दिए एन्फा मुख्यालयमा धर्ना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन् । नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन् । नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो…