काठमाडौं । श्रीलंकामा आयोजना गरिने साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बन्द प्रशिक्षणमा अब ३५ खेलाडी छन् । सोमबार नेपाली टोलीका मुख्य प्रशिक्षक सञ्जित श्रेष्ठले ४५ खेलाडी सम्मिलित बन्द प्रशिक्षणबाट ३५ मा घटाएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ती खेलाडीहरूको नाम पनि सार्वजनिक गरेको छ । बन्द प्रशिक्षणमा बाँकी खेलाडीमा समीर कुमार,…