युरो महिला फुटबलको उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्ड खेल्दै

काठमाडौं । युरो महिला फुटबल २०२५ को उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्ड खेल्दैछन् । स्पेन र इंग्ल्यान्डबीचको फाइनल खेल राति पौने १० बजे स्विट्जरल्यान्डको सेन्ट ज्याकोब पार्कमा शुरू हुनेछ । सेमिफाइनलमा इंग्ल्यान्डले इटालीलाई र जर्मनीले स्पेनलाई हराउँदै फाइनलमा पुगेका हुन् । इंग्ल्यान्ड प्रतियोगिताका पूर्वविजेता हो । सन् २०२२ मा भएको अघिल्लो संस्करणमा जर्मनलाई…