पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएकाे छ । पाकिस्तान शाहीन्सले दिएकाे १ सय ४५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र बनाउन सक्याे । नेपालका कप्तान राेहित पाैडेलले ५२, दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाए । पाकिस्तान शाहीन्सका माेहम्मद वसिम र…