चेन्नईको आईपीएल २०२५ को उपाधि यात्रा समाप्त

काठमाडौं । आईपीएल २०२५ मा चेन्नई सुपर किङ्सको उपाधि दौड समाप्त भएको छ । पञ्जाब किङ्ससँग ४ विकेटले पराजित भएसँगै चेन्नई सुपर किङ्स प्लेअफ दौडबाट बाहिरिएको छ । चेन्नईले १० खेलमा ८ हार बेहोरेको छ । उसको अझै ५ खेल बाँकी छ । बाँकी खेलबाट सतप्रतिशत नतिजा निकाल्दा पनि उसको प्लेअपमा पुग्ने सम्भावना समाप्त भएको…