शाहको मृत्युबारे प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेश मन्त्रालय

काठमाडौं । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युबारे प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शाहको मृत्युप्रति शोक व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले शाहको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेकाे छ, ‘यो दुःखद् घटनाको जानकारी…