एनआरएनए आइसीसी सदस्यले लिए पद तथा गोपनीयतको शपथ

काठमाडौं । गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वष परिषद् (आइसीसी) मा मनोनित २१ जना केन्द्रिय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । चन्द्रागिरीमा आयोजित ३ दिने जारी अन्तराष्ट्रिय समन्वष परिषद् (आइसीसी) बैठकमा गत डिसेम्वरमा मनोनित २१ जना केन्द्रिय समिति सदस्यहरूले आइतवार सपथ लिएका हुन् । चिरन शर्मा (युके), पुर्ण घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), अर्जुनकुमार…