युवा चाहना एनआरएनएमा प्रतिविम्वित गराउन वासिदको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नेतृत्व परिवर्तनको सन्दर्भ आएपछि उम्मेदवार बन्ने हल्लाले एउटा छुट्टै माहोल बन्छ । कतिपय लहडमा हल्ला चलाउँछन् भने थोरै मात्र स्पष्ट एजेन्डासहित चुनावी मैदानमा होमिन्छन् । ती थोरैमध्येका एक हुन् अब्दुल वासिद, जो युवा उपाध्यक्ष पदका प्रत्यासी हुन् । झन्डै दुई दशक कतारलाई पृष्ठभूमि बनाएर नेपाल र नेपालको सेवामा…