तडकभडक गरेर मलाई पदमा पुग्नु छैन : डा. ज्ञानेन्द्र रेग्मी (सचिवका प्रत्यासी)

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन तथा विश्व सम्मेलन आगामी सातादेखि काठमाण्डौंमा सुरु हुदैछ । संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ७४ पदमा प्रतिस्पर्धा हुँदैछ । यसैबीच संघको सचिव पदमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने तयारी गरेका छन् । सो सम्मेलन केन्द्रीत भएर गरिएको कुराकानीको एक अंश । ० राष्ट्रिय समितिको अध्यक्ष पराजित भएर…