काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी छोड्ने घोषणा गरेका छन् । बजगाईँले सामाजिक सञ्जाल एक्समा आफूले पार्टी छोडेको घोषणा गरेका हुन् उनले लेखेका छन् अन्ततः कांग्रेसमा बसिएन नेता बजगाईँले किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति खेत पनि व्यक्त गरेका छन् । सदस्यता पुनस्थापन गर्ने निर्णयको औचित्य नभएको उनले बताएका छन् । उनले कांग्रेस विचलित…