जनकपुरबाट आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ

जनकपुरधाम । जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ परेका छन् । जनकपुरका बजार बन्द गराउँदै हिँडेका उनिहरुलाई विभिन्न चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । ३६ जना पुरूष र ३० जना महिलालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनले सवारी आवागमनमा अवरोध गर्ने, बन्द गर्ने, गाडीमा ढुंगामुढा…