पार्टीमा एकता र अनुशासनको खाँचो छ: सभापति गगन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा हिजो शुक्रबार पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र काँग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने छ ।” संसारभरि…