न्याय परिषद्को निर्णयसँगै आयोगले परिवर्तन गर्‍याे निर्वाचन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरु हेरफेर गरेको हो । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका गत पुस १२ गते आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो । जसअनुसार कोशी…