कार्यक्षमता कमजोर देखिएका मन्त्री हटाउँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिमण्डलका सदस्य हेरफेर गर्ने भएका छन् । आफू प्रधानमन्त्री भएको एक वर्ष पुगेका अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले कार्यक्षमता कमजोर भएका मन्त्री हटाउने स्पष्ट संकेत गरे । काम गर्न नसक्ने मन्त्रीहरुले आफैं बाटो खुला गरिदिनुपर्ने उनको भनाइ थियो । प्रचण्ड सरकारमा मन्त्रीहरु फेरिँदै प्रचण्डले वर्तमान सरकारलाई अफसल हुने…