काठमाडौँ । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले बैठकले विधान मस्यौदा समिति गठन गरेको जानकारी पनि दिए । भण्डारीका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, गिरिराजमणि…