काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ । कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसद्को रोष्ट्रमबाट बोल्न नदिने निर्णय नै गरेको अवस्थामा एमालेको प्रतिक्रिया आएको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले…