कम्बोडियामा तीन हजार करोड राखेको पत्ता लगाए एक हजार थपेर दिन्छु : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् । सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कार्यक्रममा उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ,…