हाम्रो सभापति रिसाउनुभयो भने प्रचण्डजी बालकोट दौडिनुपर्छ : मीनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारमा हुनेहरुलाई सत्ता कसरी टिकाउने भन्दा बाहेकको चिन्ता नभएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् । विकास सम्भव नभएकाले झूटो कुरा गर्न नहुने तर्क गरे । उनले कांग्रेस…