काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। असोज ४ गतेदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो। आइतबार ३३ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। केन्द्रीय समितिमा बोल्ने अधिकांश सदस्यहरूले धर्म निरपेक्षतादेखि सङ्घीयताको औचित्यसम्म प्रश्न उठाएका छन्। प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने र दलित तथा…