ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत फागुन ७ गतेदेखि सुरु भएको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर गरिएको हो । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा सुरु गरिएको उक्त अभियानमा पार्टीका…