दुई अतिवादका विरुद्ध नेकपा खडा छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा दुई अतिवादका विरुद्ध खडा हुनुपरेको बताएका छन् । पार्टीकाे नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले दुई अतिवादका विरुद्ध संघर्षको आवश्यकता मध्यनजर गरेर उत्पन्न परिस्थितिलाई नयाँ समाधान दिने उद्देश्यले नै पार्टी गठन गरिएको बताए । ‘यो चुनाव सामान्य होइन । राष्ट्रियता, लोकतन्त्र र…