काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरिङको इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । शनिबार विराटनगरमा नेपाल इञ्जिनियर एसोसिएसन कोशी प्रदेशको कार्यालय भवन उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इन्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको भनाइ राखे । ‘जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने ? किनकि…