काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ११ बजे बस्नेछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधवारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको…