भारतीय संसद्को नक्सा त्रुटिपूर्ण छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको मुराल (नक्सा) त्रुटिपूर्ण भएको बताएका छन् । उनले भारतका मन्त्रीहरू ग्रेटर भारतको अवधारणाअन्तर्गत यो कुरा आएको भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति जनाए । भारतले राखेको मुरालमा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश…