खाँणलाई पार्टीले निलम्बन नगरेकामा महामन्त्री थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई कारबाही गर्नबाट पछि हट्नु नहुने जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुनेमा जोड दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसबाट नाम जोडिएका नेता…