अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसीको १२ बुँदे घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले देशको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने बताए । एमसीसी सम्झौता गर्दा नै त्यही विषयलाई विचार गरिएको बताउँदै अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने बताए । एसमीसीलाई…