‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको शो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् । हिजो साँझ काठमाडौंमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भएपछि आफुले सोचे झै भएको बताएका हुन् ।  ‘कहिलेकाहीं यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार…