नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन । ‘सोमबार बस्ने खबर आएको छ । समय तय भैसकेको छैन’, पाण्डेले भने,‘ केन्द्रीय कमिटीको निर्णय…