काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेकाे छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हाे । बैठकमा केन्द्रीय कमिटी बैठकले निर्णय गरेअनुसार वार्षिक कार्ययोजना पारितसँगै केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गर्नेछ । वैशाख २८–३० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले ग्रासरुट अभियान जस्तै अभियान वर्षभरी चलाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्यलाई फरक भूगोलमा पठाउने…