सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी छ । बैठकमा समसमायिक विषयसँगै राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने स्रोतले जनाएको छ ।