बाजुरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत आज बाजुराको बूढीनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । झडपले हिंस्रक रुप लिन लागेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ । झडपले उग्र रुप लिँदै गएपछि प्रहरीले अश्रुग्यास र २४ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । हवाई फायरपछि मतदान अघि बढे…