काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे अहिले दुई पक्षीय र आ-आफ्ना दलकाे बैठकमा छलफल जारी छ । गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालयभन्दा तल नझर्ने अडान कायमै राखेको छ । कांग्रेस आफ्नो दाबीबाट टसमस नभएपछि बुधबार बिहान बसेको गठबन्धन बैठकमा सहमति नजुटेको हो । कांग्रेसले गरेको दाबीमाथि छलफल भइरहेको गठबन्धनका नेताहरुले बताएका छन् । संयुक्त…